back
CTIZAN AD

यस कारण सन्दिप लामिछानेले मेलबर्न स्टार्सका लागि पाँचौ खेल गुमाउने भए

वि.सं.२०७६ पुस १६ बुधवार

870 

shares

पौष १६ काठमाडौँ ।  मेलबर्न स्टार्सले सिड्नी थन्डर विरुद्ध बिहिबार खेल्ने १३ खेलाडिको नाम सार्वजानिक गरेको छ । १३ खेलाडीमा नेपाली बलर सन्दिप लामिछानेको नाम रहेको छैन । उनी अघिल्ला ४ खेलमा लगातार टिममा पर्न सफल भएका थिए । उनले अघिल्ला ४ खेलमा ३ विकेट लिएका थिए ।

मेलबर्न स्टार्सले ट्वीटरमा दिएको जानकारी अनुसार सन्दिप लामिछानेलाई चोटका कारण पाँचौ खेलमा विश्राम दिइएको जनाइएको छ । उनेको स्थानमा हरिश रौफलाई टिममा बोलाईएको छ ।

खेल नेपाली समय अनुसार बिहिबार बिहान १०:२५ बाट सुरु हुनेछ ।

वि.सं.२०७६ पुस १६ बुधवार १०:३३ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...