back
CTIZAN AD

उपकुलपति चाँडो नियुक्ति गर्न नेपाल प्राध्यापक सङ्घको आग्रह

वि.सं.२०७६ पुस १६ बुधवार

840 

shares

१६ पुस, काठमाडौँ । नेपाल प्राध्यापक सङ्घले विभिन्न विश्वविद्यालयका रिक्त उलकुलपति र पदाधिकारीमा योग्यता, वरिष्ठता र कार्यदक्षताका आधारमा यथाशीघ्र नियुक्त गर्न माग गरेको छ ।

सङ्घका अध्यक्ष प्रा डा बुद्धिबहादुर थापा क्षेत्री र महासचिव नरेन्द्रप्रसाद शिवाकोटीले मंगलबार विज्ञप्ति जारी गरी शीघ्र नियुक्तिका लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन् ।

सरकारले ती विश्वविद्यालयका लागि उपकुलपति चयनका लागि ‘सर्च कमिटी’ गठन गरेको छ ।

वि.सं.२०७६ पुस १६ बुधवार १०:४५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...