back
CTIZAN AD

त्रिविको रोस्टर तयार गर्ने सम्बन्धी सूचना

वि.सं.२०७६ पुस १६ बुधवार

888 

shares

१६ पुस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले एक सूचना जारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको स्नातक तहमा उत्तरपुस्तिक परीक्षण कार्य गर्ने प्रयोजनका लागि त्यस केन्द्रीय विभागका बिषयगत प्राध्यापकहरुको  रोस्टर सुची अध्यावधिक गर्नुपर्ने भए्कोले यो सूचना प्रकाशित गरिएको हो ।

सो कार्यको लागि देहायका आधारहरु तयार गरी यस कार्यालयमा २०७६ फागुन मसान्त भित्र केन्द्रीय विभागको आधिकारीक पत्र सहितEmail:tuexam@tribhuvan-university.edu.np मा अनिवार्य पठईदिनुहुन पनि सूचनामा भनिएको छ ।

वि.सं.२०७६ पुस १६ बुधवार ११:१५ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...