back
CTIZAN AD

अमेरिकामा ट्रकको ठक्करबाट नेपाली बालकको मृत्यु

वि.सं.२०७६ पुस २३ बुधवार

729 

shares

२३ पुष, अमेरिका । अमेरिकामा ट्रकको ठक्करबाट एक नेपाली बालकको मृत्यु भएको छ ।

अमेरिकाको न्युर्योक शहरस्थित कोरोनामा ट्रकको ठक्करबाट १० वर्र्षीया श्रीजल पन्थीको मृत्यु भएको हो । कोरोनास्थित लेफ्राक सिटीमा आफ्ना आमाबुबासँग बस्दै आएका बालक पन्थीको सोमबार बिहान (डिसेम्बर ८) मा फोहोर उठाउने ट्रकको ठक्करबाट मृत्यु भएको अमेरिकाबाट पत्रकार विजय थापाले जनाएका छन् ।

ट्रकको ठक्करबाट घाईते भएकी आमा मीना पन्थीको न्वीन्सको एलमस्ट्र अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

बालक श्रीजल समाजसेवी पुरुषोत्तम पन्थीको छोरा रहेको बताइएको छ ।

वि.सं.२०७६ पुस २३ बुधवार ०८:१० मा प्रकाशित

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...