back
CTIZAN AD

खुल्यो नायव सुब्बा (नासु), दिने होइन त आवेदन ?

वि.सं.२०७६ पुस २३ बुधवार

1.5K 

shares

२३ पुस, काठमाडौँ । लोकसेवा आयोगले बुधबार एक सूचना प्रकाशित गरेको छ ।

आयोगले राजपत्र अनंकित प्रथम श्रेणी(अप्राविधिक) नायव सुब्बा (नासु) वा सो सरहका पदहरुमा खुला तथा समावेशी प्रतियोगिताम्क परीक्षाद्वारा पदपूर्ती गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको हो ।
आयोगले विभिन्न सेवा र समूहमा गरी जम्मा ५४८ कर्मचारी माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले माघ १४ सम्म सिङ्गल दस्तुर र दोब्बर दस्तुर तिरेर माघ २१ सम्म आवेदन दिन सक्ने सूचनामा जनाईको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np  मार्फत आवेदन दिनुहुन सूचनामा भनिएको छ ।

वि.सं.२०७६ पुस २३ बुधवार १०:३३ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...