back
CTIZAN AD

साइप्रसमा कार्यरत नेपाली चेलीको मृत्यु

वि.सं.२०७६ पुस २५ शुक्रवार

771 

shares

२५ पुष, साइप्रस । साइप्रसमा कार्यरत एक नेपाली चेलीको मृत्यु भएको छ ।

साइप्रसको पाफोसमा कार्यरत सोलु सल्लेरीकी ४८ वर्षिया फुर्वा शेर्पाको मगलबार (जनवरी ७) मा मृत्यु भएको नेपाली जनसम्पर्क समिति साइप्रसले जनाएको छ ।

समितिले उनको मृत्युको खबरले नेपाली जनसम्पर्क समिति साइप्रस परिवार मर्माहत रहेको बताउँदै मृतकप्रति श्रद्धान्जलि र परिवारमा समवेदना व्यक्त गरेको छ ।

वि.सं.२०७६ पुस २५ शुक्रवार ०९:३१ मा प्रकाशित

अवैध लागुऔषधसहित १३ जना पक्राउ

अवैध लागुऔषधसहित १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु छियाङलाई ‘अन्तर्राष्ट्रिय...

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह

काठमाडौँ । वसन्त ऋतु हिमाल आरोहणको मौसम अर्थात स्वदेशी तथा...

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगर स्थापना दिवस : उपलब्धिको उत्सवसँगै नागरिक अपेक्षामाथि छलफल

देवचुली नगरपालिका स्थापना दिवस यस वर्ष भव्य कार्यक्रमसँगै सम्पन्न भएको...

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...