back
CTIZAN AD

पाँच पुस्तक एकैपटक विमोचित

वि.सं.२०७६ पुस २५ शुक्रवार

717 

shares

२५ पुस, काठमाडौँ । विश्व हिन्दी दिवसका अवसरमा आज राजधानीमा हिन्दीमा अनुवाद गरिएका पाँच वटा पुस्तक विमोचन भएका छन् ।

सामान्य प्रशासनमन्त्री ह्रदयेश त्रिपाठी र यहाँस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत अजय कुमारले संयुक्तरुपमा ती पुस्तक विमोचन गरेका हुन् ।

नेपालस्थित भारतीय राजदूतावास र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागको आयोजनामा भएको कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘अश्वत्थामा’ बाह्रखरी बुक्सको ‘उत्कृष्ट कथा–२०७६’, युगकवि सिद्धिचरण श्रेष्ठको ‘काव्यसाधना’, त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागका दुईवटा प्रकाशन ‘साहित्य लोक’ र प्रेम चन्दका ‘पाँच कथा’ आजै विमोचन गरिएका हुन् ।

वि.सं.२०७६ पुस २५ शुक्रवार १४:५८ मा प्रकाशित

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता : अधिकारी

जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट...