back
CTIZAN AD

मेलबर्न स्टार्सले दशौं खेल खेल्दैँ, कति बजे छ त आजको खेल??

वि.सं.२०७६ माघ १ बुधवार

741 

shares

१ माघ, काठमाडौँ ।  अष्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध टिम मेलबर्न स्टार्सले आज आफ्नो दशौं खेल खेल्न गईरहेको छ । मेलबर्न स्टार्सले आज पर्थ स्कर्चर्स विरुद्ध खेल्ने छ ।

मेलबर्न स्टार्सले १० खेल खेल्दा ९ खेलमा जित निकालेको छ भने १ खेलमा हारको सामना गरेको छ । पर्थले पनि ९ खेलमा ५ मा जित निकालेको छ भने ४ खेलमा हारको सामना गरेको छ । मेलबर्न स्टार्स अकं तालिकामा १६ अकंका सथ पहिलो स्थानमा छ भने पर्थ १० अकंका साथ तेस्रो स्थानमा रहेको छ ।

आजको खेल नेपाली समय अनुसार ३:५५ बाट सुरु हुनेछ ।

वि.सं.२०७६ माघ १ बुधवार ०९:२३ मा प्रकाशित

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतामा एकताबद्ध’ भन्ने नाराका साथ आज विश्व रेडक्रस...

सुनचाँदीको मूल्य आज पनि बढ्यो

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

उपकुलपतिका लागि दरखास्त आह्वान

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौँ । विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले...

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...