back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकको प्रभात फेरि कार्यक्रम सम्पन्न (तस्बिरसहित)

वि.सं.२०७६ माघ ४ शनिवार

1.2K 

shares

४ माघ, काठमाण्डौं । राष्ट्रिय बाणिज्य बैंकले ५५ औं बार्षिकोत्सवका अवसर पारेर प्रभातफेरि कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले शनिबार ब्राञ्च अपरेसन विभागका प्रमुख सरोज बस्नेतको संयोजकत्वमा प्रभात फेरि कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

बैंकको केन्द्रीय कार्यालय सिंहदरवारबाट शुरु भएको प्रभात र्याली भद्रकाली, शहिदगेट, रत्नपार्क, बागबजार, पुतलिसडक, प्रदर्शनी मार्ग हुँदै पुन : सिंहदरवार आएर समापन भएको थियो ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वि.सं.२०७६ माघ ४ शनिवार ११:०१ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...