back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकले गर्याे लिखित परीक्षाको नतिजा प्रकाशित

वि.सं.२०७६ माघ १२ आइतवार

1.1K 

shares

१२ माघ, काठमाडौँ । राष्ट्रिय वाणिज्य वैंक लिमिटेड केन्द्रीय कार्यालयले एक सूचना जारी गरेको छ ।

यस बैंकले प्रदेश नम्बर २ र सो अन्तर्गतका शाखा कार्यालयहरुमा गरिएको विज्ञापन अनुसार शनिबार एक सूचना प्रकाशित गर्दै यस बैंकले तह ४ सहायक (प्रशासन सेवा प्रशासन समूह ) र तह ४ सहायक(प्रशासन सेवा नगद समूह) पदमा केही पदसङख्या पदपूर्ति गर्न ०७५ चैत्र २२ मा प्रकाशित विज्ञापनका लागि लोक सेवा आयोगले लिएको परीक्षामा सम्मिलित भईउत्तीर्ण भएका उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि छनोट गरिएको सूचना प्रकाशित गरिएको हो ।

विस्तृत जानकारीका लागि

वि.सं.२०७६ माघ १२ आइतवार ०९:३२ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...