back
CTIZAN AD

हेलिकप्टर दुर्घटनमा बास्केटबलका स्टार्र खेलाडी कोब ब्रायन्ट र उनकी छोरीसहित ९ जनाको मृत्यु

वि.सं.२०७६ माघ १३ सोमवार

822 

shares

१३ माघ, काठमाडौँ । एनबिएका स्टार्र खेलाडी कोब ब्रायन्ट र उनकी १३ वर्षिय छोरी सहित ९ जनाको हेलिकप्टर दुर्घटनमा मृत्यु भएको छ । ब्रायन्टको निजी हेलिकप्टर क्यालिफोर्निया राज्यको कालाबासासमाथि दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै जनाको मृत्यु भएको हो।

एनबिएका अलस्टार खेलाडी मध्य सर्वोश्रेष्ठ रहेका ब्रायन्टले ४ पटक यो उपाधि जितेका थिए । उनले २०१६ मा बास्केटबलबाट सन्यास लिएको थिए । उनकी १३ वर्षिय छोरी जियाना पनि बास्केटबल खेलमै आवद्ध रहेकी थिईन ।

हेलिकप्टरमा सवार अरु व्यक्तिहरुको नाम भने सार्वजनीक गरिएको छैन । हेलिकप्टर दुर्घटना हुनुको कारण पनि अझै् खुलाउन सकिएको छैन ।

वि.सं.२०७६ माघ १३ सोमवार ११:०६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...