back
CTIZAN AD

सर्वोच्चले दियो अख्तियारका सचिवलाई १५ दिनभित्र उपस्थित हुन आदेश

वि.सं.२०७६ माघ १६ बिहीवार

873 

shares

१६ माघ, काठमाण्डौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवलाई फाइल लिएर अदालत उपस्थित हुन आदेश दिएको छ ।

सर्वोच्चले आयोगका सचिव महेश्वर न्यौपानेलाई भष्ट्राचार सम्बन्धी फाइल लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो ।

अदालतले १६ माघमा पत्र काट्दै सचिव न्यौपानेलाई १५ दिनभित्र अदालतमा फाइल अभिलेख लिई इजलास समक्ष अनिवार्यरुपमा प्रस्तुत हुन आदेश दिएको हो ।

न्यायाधिश ईश्वर खतिवडा, शुष्मालता माथेमा र मीरा खड्काको इजलासको आदेशमा न्यौपानेलाई उक्त आदेश दिएको हो ।

वि.सं.२०७६ माघ १६ बिहीवार १८:०२ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...