१९ माघ, काठमाडौँ । लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाले एक सूचना प्रकाशित गरेको छ ।
बिमा समितिको आ.प्र. खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम तथा परीक्षाकेन्द्र निर्धारण गरिएको हो ।
समितिको पूर्व प्रकाशित बिज्ञापनअनुसार निम्न पदहरुको आ.प्र. खुल्ला र समावेशी प्रतियोगितात्मक लिखित परीक्षा निम्न परीक्षाकेन्द्रमा सञ्चालन हुने गरी लिखित परीक्षा कार्यक्रम निर्धारण गरिएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ माघ १९ आइतवार ०९:५६ मा प्रकाशित






























