२४ माघ, काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ,पदपूर्ति समितिले सूचना प्रकाशित गरेको छ ।
लोकसेवा आयोगबाट सञ्चालन गरिने गरी यस परिषद्को कार्यालयहरुमा रिक्त रहेका निम्न सेवा समूह, उपसमूह तथा श्रेणीका पदहरुमा खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको हो ।
विस्तृत जानकारीका लागि:


वि.सं.२०७६ माघ २४ शुक्रवार ०९:५६ मा प्रकाशित






























