back
CTIZAN AD

सुत्केरीलाई झोलको सट्टामा रक्सी !

वि.सं.२०७६ माघ २६ आइतवार

807 

shares

२६ माघ, बागलुङ । ढोरपाटन नगरपालिका ७ बोबाङ गाउँमा सुत्केरीलाई जाँड रक्सी खुवाउने गरिन्छ ।

अन्यत्र सुत्केरी हुँदा झोलिलो पदार्थ खुवाउने गरे पनि ‘ अर्काे गाउँबाट बिहे गरेर यहाँ आएको हुँ, कहिल्यै रक्सी खाने गरेको थिइनँ,’ स्थानीय २७ वर्षीया पुनम अदैले सुत्केरीपछिको सकसबारे भनिन्, ‘बच्चा जन्माएपछि रक्सि खाँदिनँ भन्न नपाइने रैछ, पेट दुख्छ भनेर पानी खान दिँदैनन्, यस अवधिमा जाँड रक्सी मात्र खाने हो ।

’ सोही गाउँकी सपना भण्डारी कायतले थपिन्, ‘सुत्केरी भएको आठ महिनामा भयो, यस अवधिमा पानी भन्दा धेरै रक्सी पिएँ।’ बोबाङमा सुत्केरीलाई दैनिक २ देखि ४ बोतल रक्सी र जाँड खुवाउने गरेको स्थानीय सुनी कायतले बताइन् । गाउँ समाजको पुरानो प्रचलनबारे सासू ससुरा र अगुवाका अगाडि केही बोल्न नसकिने बताउँछन् । आइतबारको अन्नपूर्ण पोस्ट दैनिकबाट

वि.सं.२०७६ माघ २६ आइतवार ०८:२९ मा प्रकाशित

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

भोटेकोशी बाढीः दुई युवा गुमाउँदा शोकमा लोकनगरवस्ती

राँझा (बाँके) । रसुवास्थित भोटकोशीका यही भदौ १० गते विहान...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...