back
CTIZAN AD

निमन्त्रणा कार्डमा बेहुला-बेहुलीको जन्ममिति अनिवार्य

वि.सं.२०७६ माघ २९ बुधवार

849 

shares

२९ माघ, उदयपुर । विवाहको निमन्त्रणामा बेहुला बेहुलीको जन्ममिति लेख्नैपर्ने अभियान चलाइएको छ ।

बालविवाह न्यस्नीकरण गर्न उदयपुरमा यस्ताृ अभियान सुरु गरिएको हो । मुलुकी संहिता २०७४ ले विवाह गर्न युवा युवतीको उमेर २० वर्ष पुग्नुपर्ने व्यवस्था गरेपनि उमेर नपुग्दै विवाह गर्ने क्रम रोकिएको छैन र उमेर नपुगेको भन्दै कोही मण्डप र कोही जन्ती जाने क्रममा पक्राउ पर्ने घटना बढ्दै गएपछि प्रहरीले विवाहको निमन्त्रणामै जन्ममिति राख्ने अभियान चलाएको हो । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ माघ २९ बुधवार ०७:५२ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...