१ फागुन, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण , नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठान सानोठिमी भक्तपुरले सूचना प्रकाशित गरेको छ ।
प्रतिष्ठानले Basic ARFF -012 तालिमका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गरेको हो ।
विस्तृत जानकारीका लागि :
वि.सं.२०७६ फागुन १ बिहीवार ०९:५५ मा प्रकाशित






























