back
CTIZAN AD

जानी राखौँ, इमेल पठाउँदा कार्बन फुट प्रिन्टको प्रदूषण कति हुन्छ ?

वि.सं.२०७६ फागुन १ बिहीवार

690 

shares

तपाइलाई थाहा छ ? हेर्दा कम्प्युटरबाट कम्प्युटरमा जाने इमेलको कारण ग्लोबल वारमिङ्ग को कारक मानिएको कार्बन फुट प्रिन्टको प्रदूषण कति हुन्छ ?

अनुसन्धानले प्रमाणित गरेअनुरुप तपाइले प्राप्त गर्ने एउटा जंक इमेलको कार्बन फुट प्रिन्ट 0.३ ग्राम, तपाई लक्षित सही इमेलको ४ ग्राम र लामो एटेचमेन्ट हुने इमेलको ५० ग्राम कार्बन फुट प्रिन्ट निस्कने गर्छ।

समग्रमा सालाखाला एउटा इमेल ले १ ग्राम कार्बन फुट प्रिन्ट निकाली पृथ्वीलाई अनावश्यक ग्लोबल वारमिङ्गको भयावह अवस्था उत्पन्न गरिरहेको छ।

आज सम्भ्रान्त मूलक उनीहरूको फाइदाको लागि आफ्नो ग्लोबल वारमिङ्गमा रहेको योगदान बाट अन्यत्र संसारको ध्यान मोढदै छन्।

हाम्रा तिनैको थोरै दाम र प्रशिक्षण भेटेका, तिनैको तालिम पाएको सर्टिफिकेटको भरमा विज्ञ कहलाएका मानव रोबर्टहरु नेपाल जस्तो तुलनात्मक रूपमा निकै कम ग्लोबल वारमिङ्ग दिने गतिविधि भएका स्थानका जायज विकासे योजनाहरू हुन जसरी पनि रोक्न सङ्गठित बनिरहेको देखिन्छ।

हामीलाई जायज विकासे काम गर्न नदिएर, सदैव विदेशीमै आयातमा परनिर्भर गर्नु पर्ने अवस्थामा हामी धकेलिई रहेका छौ।

कम्तीमा अब त ब्यूझौ। यो पार्टी त्यो पार्टी, यो गुट त्यो गुट नभनी सबै नेपाली पार्टी बनेर इनोभेसनमा लागौँ । मुलुक बनाउन सुरुवात गरौँ।

(प्रस्तुत जानकारी नारायण घिमिरे, क्यानडाको वालबाट लिइएको हो । )

वि.सं.२०७६ फागुन १ बिहीवार १९:१८ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...