back
CTIZAN AD

समाचार अपडेट : कुवेतमा ढिक्कोमा पुरिएर मर्ने ४ नेपालीको पहिचान खुल्यो

वि.सं.२०७६ फागुन १ बिहीवार

909 

shares

१ फागुन । कुवेतको एक कन्ट्रक्सन कम्पनीमा बालुवाको ढिस्कोले पुरिएर मृत्यु हुने ६ नेपाली मध्ये ४ जनाको पहिचान खुलेको छ ।

कुवेतस्थित नेपाली दूतावास कुवेतका अनुसार पाल्पाका एकबहादुर गाहा, सिराहका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका छन् ।

अपडेट : कुवेतको निर्माणस्थलमा दुर्घटनामा परेर ६ नेपालीको मृत्यु

बाँकी दुई जना मृतकको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

दूतावासका अनुसार घाइते मध्ये धर्मेन्द्र कुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भैरहेको र मनोरथ मण्डल सामान्य उपचार पश्चात कम्पनीमा फर्केका छन् ।

मंगलबार जमिन खन्ने क्रममा बम ब्लाष्ट गरेर ढुंगा फुटाल्ने क्रममा ६ जना नेपालीको मृत्यु हुन पुगेको थियो भने २ नेपाली घाइते हुन पुगेका थिए ।

वि.सं.२०७६ फागुन १ बिहीवार २१:५० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...