back
CTIZAN AD

अपडेट : कुवेतको निर्माणस्थलमा दुर्घटनामा परेर ६ नेपालीको मृत्यु

वि.सं.२०७६ फागुन १ बिहीवार

759 

shares

१ फागुन, काठमाण्डौं । कुवेतको एक कन्ट्रक्सन कम्पनीमा कार्यरत ६ नेपालीको बालुवाको ढिस्कोले पुरिएर मृत्यु भएको नेपाली दूतावास कुवेतले बताएको छ ।

मंगलबार जमिन खन्ने क्रममा बम ब्लाष्ट गरेर ढुंगा फुटाल्ने क्रममा १३ नेपाली पुरिएको आशंका गरिए पनि ६ जनाको मृत्यु भएको दूतावासका द्धितीय सचिव मनोज सिंहले संसारन्युजलाई बताएका छन् ।

‘खोजी कार्य जारी छ हामी साइटमै छौं । ६ नेपालीको मृत्यु भएको भएपनि केही समयपछि मात्र सबै विवरण दिइने छ ।’ संसारन्युजसँग संगको फोन संवादमा उनले भने ।

पुरिएका मध्ये दुईजनालाई उद्धार गरेर जोहारा अस्पतालमा उपचार गराइएको बताइएको छ ।

अपडेट : कुवेतमा निर्माणस्थलमा भएको दुर्घटनामा १३ नेपाली पुरिएको आशंका

वि.सं.२०७६ फागुन १ बिहीवार १५:३० मा प्रकाशित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...