back
CTIZAN AD

भारतका यी दिग्गज खेलाडीले लिए क्रिकेटका सबै फरम्याटबाट सन्यास

वि.सं.२०७६ फागुन ९ शुक्रवार

981 

shares

९ फागुन, काठमाडौँ । भारतका बाँया हाते स्पिनर प्रज्ञान ओझले क्रिकेटका सबै फरम्याटबाट सन्यासको धोषणा गरेका छन ।

२००९ मा भारतका लागि डेब्यू गरेको प्रज्ञानले अन्तराष्ट्रिय क्रिकेटमा भारतका लागि ४८ खेल खेलेका थिए । ४८ अन्तराष्ट्रिय खेलमात्र खेलेता पनि उनले भारतका लागि १४० भन्दा बढि विकेट लिन सफल भएका थिए ।

उनले टि–२० मा भारतका लागि ६ खेल खेल्दैँ १० विकेट लिएका थिए भने एकदिवसीयमा १८ खेल खेल्दैँ २१ विकेट लिन सफल भएका थिए । उनले टेस्ट क्रिकेटमा भने २४ खेल खेल्दैँ ११३ विकेट लिएका थिए ।

उनको आईपिएलको करियर पनि राम्रो रहेको थियो । उनले आईपिएलमा ९२ खेल खेल्दैँ ८९ विकेट लिन सफल भएका थिए । उनीले डेक्केन चार्जर्स र मुम्बई इन्डियनबाट दुई आईपिएल ट्रफी समेत जितेका छन । उनी २०१० को आईपिएलमा सर्वाधिक विकेट लिने खेलाडी समेत रहेका थिए ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार १३:३४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...