back
CTIZAN AD

यो साता जीवन विमा तर्फ कसको कमाई कति ?

वि.सं.२०७६ फागुन ९ शुक्रवार

1.4K 

shares

९ फागुन, काठमाडौं । साताको अन्तिम दिन बिहिबार कारोबार बन्द हुँदा कूल सूचिकृत ६ वटा जीवन वीमा समूहको कारोबार सन्तोषजनक देखिएको छ । यो समूहबाट कूल १५ करोड ६९ लाख ११ हजार ४ सय ४४ कित्ता सेयर सुचिकृत छन । हाल नेपालमा १९ जीवन वीमा कम्पनीहरुले वीमा समितिबाट स्विकृति लिएर कारोबार गरिरहेका छन ।

जस मध्ये नेप्सेमा सबै भन्दा धेरेै सूचिकृत सेयर संख्या भएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको अन्तिम कारोबर मूल्य ५४(४.५५%) रुपैयाँले बढेर १२४० पुगेको थियो ।

“यो समूहबाट कूल १५ करोड ६९ लाख ११ हजार ४ सय ४४ कित्ता सेयर सुचिकृत छन “

गुराँस लाईफ इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य १२( १.४७ %) रुपैंयाले बढेर ८३० रुपैंया पुग्दा जीवन वीमा तर्फ करोबार मूल्यका आधारमा दोस्रो स्थानमापरेको छ ।

नेसनल लाईफ इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य ३१ (४.४८) रुपैंयाले बढेर ७२३ रुपैंया पुग्दा जीवन वीमा तर्फ करोबार मूल्यका आधारमा तेस्रो स्थानमा परेको छ ।

एसियन लाईफ इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य १४ (२.२१) रुपैंयाले बढेर ६४७ रुपैंया पुग्दा जीवन वीमा तर्फ करोबार मूल्यका आधारमा चौथो स्थान हासिल गर्न सफल भएको छ ।

प्राईम लाईफ इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य १६ (२.५७) रुपैंयाले बढेर ६३८ रुपैंया पुग्दा जीवन वीमा तर्फ करोबार मूल्यका आधारमा पाँचौं स्थान हासिल गर्न सफल भएको छ ।

सूर्य लाईफ इन्स्योरेन्सको अन्तिम कारोबार मूल्य २७ (५.४२) रुपैंयाले बढेर ५२५ रुपैंया पुग्दा जीवन वीमा तर्फ करोबार मूल्यका आधारमा छैटौं स्थानमा परेको छ ।

यो पनि हेर्नुहोस

नेप्सेमा नयाँ रेकर्ड हालसम्म कै उच्च करोबार, शिवम् सिमेन्टको दोस्रो दिन पनि कारोवार उच्च

 

वि.सं.२०७६ फागुन ९ शुक्रवार १३:२२ मा प्रकाशित

एमबीएसको प्रश्नपत्र सार्वजनिक सन्दर्भमा केहि व्यक्ति  अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक सन्दर्भमा केहि व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...