back
CTIZAN AD

३६ वर्षदेखि लालपुर्जाविहीन दलित बस्ती

वि.सं.२०७६ फागुन १२ सोमवार

891 

shares

१२ फागुन, दैलेख । आठबिस नगरपालिका १ सुकिपिप्लीमा २१ घरधुरी दलित २०४० सालदेखि बस्दै आएका छन् ।

उनीहरुसँग आफूँ बस्दै आएको भूमिको लालपुर्जा पाउन धेरै प्रयास गरे । २०४० सालमा तत्कालीन साविक सात्तला गाविस ६ मा आएको बाढीपहिरोका कारण विस्थापित भएपछि उनीहरु सुकिपिप्लीमा बस्दै आएका हुन् ।

तर, पछिल्ला दिनमा केही व्यक्तिले जग्गामा दाबी नछाडेपछि २१ घरधुरी दलितले लालपुर्जा पाउन सकेका छैनन् । सोमबारको राजधानी दैनिक पत्रिकाबाट

वि.सं.२०७६ फागुन १२ सोमवार ०७:५२ मा प्रकाशित

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...