back
CTIZAN AD

११ बजेअघि कार्यकक्षमा भेटिँदैनन् कर्मचारी, सधै आधा घण्टा मिटिङ !

वि.सं.२०७६ फागुन १५ बिहीवार

786 

shares

१५ फागुन, काठमाडौँ । औषधिको नियमन गर्ने नेतृत्वदायी संस्था औषधि व्यवस्था विभाग जहिल्यै पनि कार्यालय समयकै सुरुवाती चरणमा ३० मिनेट बैठक बस्छ ।

सेवाग्राहीको सहजताका लागि राजधानी दैनिकको टिम एक साता विभाग धाएको थियो । सरकारी कार्यालय खोल्ने समय बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म हो । तर, प्रायः १० बजेदेखि ११ बजेसम्म एक घण्टा सेवाग्राहीको काम हुँदैन । कारण त्यो समयमा महाशाखा प्रमुख महानिर्देशकको कार्यकक्षमा बैठक हुन्छ ।

महानिर्देशकको कार्यकक्षमा बैठक भइराखेकाले एक घण्टापछि मात्र आउन सेवाग्राहीलाई त्यहाँ कार्यरत कर्मचारीले भन्ने गर्छन् । कहिलेकाँही एक घण्टा ३० मिनेटसम्म बढी बैठक लम्बिन्छ । बैठककमा विभागका महानिर्देशकदेखि महाशाखाका प्रमुखको सहभागिता हुन्छ । बिहीबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ फागुन १५ बिहीवार ०७:४० मा प्रकाशित

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...