back
CTIZAN AD

नेपाल प्रहरीको एआइजीमा तीनजनाको बढुवा

वि.सं.२०७६ फागुन १५ बिहीवार

756 

shares

१५ फागुन, काठमाण्डौं । नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकमा तीनजनाको बढुवा गरिएको छ ।

नेपाल सरकार गृहमन्त्रालय बढुवा समितिको सचिवालयको पत्र संख्या २०७६\०७७ च.नं ६७२ अनुसार नेपाल प्रहरीमा जनपद प्रहरी समुह तर्फको अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गर्न बसेको बढुवा समितिको बैठकले तीनजना डिआइजीहरुलाई एआइजीमा बढुवा गरेको हो ।

गृहमन्त्रालयका अनुसार प्रहरी नियमावली २०७१ (शंसोधनसहित) को नियम २७ को उपपिनयम ४ को प्रावधान अनुसार सम्बन्धीत सबैलाई जानकारी दिने भनि तारिणी प्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबाहादुर पाललाई बढुवा गरिएको सूचना सार्वजनिक गरिएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १९:१४ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...