back
CTIZAN AD

राष्ट्रिय वाणिज्य बैंकद्वारा नतिजा प्रकाशित

वि.सं.२०७६ फागुन १६ शुक्रवार

876 

shares

१६ फागुन, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नियुक्तिका लागि योग्यताक्रम सिफारिस गरेको छ ।

शुक्रबार यस बैंकको गण्डकी प्रदेश र सो अन्तर्गतका शाखा कार्यालयहरुमा कम्तिमा ७ वर्ष काम गर्ने गरी तह ४ सहायक (प्रशासन सेवा समूह) र तह ४ सहायक(नगद) (प्रशासन सेवा नगद समूह) पदको नतिजा प्रकाशित गरेको हो ।

आवश्यक पदसङ्या पदपूर्ति गर्न ०७५ चैत २२ गते प्रकाशित विज्ञापन अनुसार लोकसेवा आयोगद्वारा सञ्चालित लिखित परीक्षाबाट उत्तीर्ण भई ०७६ चैत ११ देखि १४ गतेसम्म सञ्चालित अन्तर्वार्तामा सहभागी उम्मेदवारहरुले लिखित परीक्षा र अन्तर्वार्तामा प्राप्त गरेको प्राप्ताङकको आधारमा यस बैंकको पदपूर्ति समितिको निर्णय अनुसार निम्न रोल नम्बर तथा नाम भएका सफल उम्मेदवारहरुलाई निम्न तह पदमा नियुक्तिका लागि योग्यताक्रम सिफारिश गरिएको सूचनामा जनाइएको छ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार ०९:५८ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...