back
CTIZAN AD

नेपाल १३२ रनमा अलआउट, मलेशिया २२ रनले विजयी

वि.सं.२०७६ फागुन १७ शनिवार

807 

shares

१७, फागुन, काठमाडौँ । एसीसी इस्टर्न रिजन टि–२० प्रतियोगिताको, नेपाल र मलेशिया बिच भएको दोस्रो खेलमा नेपाल २२ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको मलेशियाले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । मलेशियाका लागि सैयद अजीजले सर्वाधिक रन बनाएका थिए । उनी ३५ बलमा ५१ रन बनाउँदै नटआउट रहेका थिए ।

नेपालका लागि बलिङ्ग तर्फ भने सन्दिप लामिछानेले ३, अविनाश बोहराले २ र करण केसीले १ विकेट लिएका थिए ।

मलेशियाले दिएको १५५ रनको लक्ष्य नेपालले २० ओभरमा पुरा गर्न सकेन । नेपाल १९.५ ओभरमा १३२ रन बनाए अलआउट भएको थियो । नेपालका लागि सर्वाधिक रन कप्तान ज्ञानेन्द्र मल्लले बनाएका थिए । उनी ३३ बल खेल्दैँ ३८ रन बनाएर आउट भएका थिए ।

वि.सं.२०७६ फागुन १७ शनिवार १५:३६ मा प्रकाशित

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...