back
CTIZAN AD

२६ शिक्षकको आवश्यकता, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ फागुन १८ आइतवार

864 

shares

१८ फागुन, काठमाडौँ । विध्या संस्कार स्कुलले विभिन्न विषयका लागि दक्ष, सक्षम तथा अनुभव भएका शिक्षकहरुको माग गरेको छ ।

नयाँ बानेश्वर स्थित उक्त स्कुलले इङ्लिस जेनेरल पेपरमा १, कम्प्युटर साइन्समा १, विजनेसमा १, सोसियोलोजीमा १, बायोलोजीमा १, केमेस्ट्रीमा १, फिजीक्समा १, एकाउन्टीङ्गमा १, इकोनोमिक्समा १, म्याथमेक्टीसमा १, इनफर्मेशनमा टेक्नोलोजीमा १, आर्ट एण्ड डिजाइनमा १, फिजीक्समा १, केमेस्ट्रीमा १, बोटानीमा १, जुलोजीमा १, इङ्गलिसमा १, इकोनोमिक्समा १, बिजनेस स्टडिजमा १ तथा ल्याब असिस्टेन्टको लागि फिजीक्समा १, केमेस्ट्रीमा १, बायोलोजीमा १, कम्प्युटर साइन्समा १, फिजीक्समा १, केमेस्ट्रीमा १ र बायोलोजीमा १ शिक्षकको आवश्यकता रहेको जनाएको छ ।

थप जानकारीका लागि फोनः नं. ४४७२९०२, ४४९९६६२ मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १०:३७ मा प्रकाशित