back
CTIZAN AD

ह्वात्तै घट्यो सुनको मूल्य, आजको बजार भाउ कति ?

वि.सं.२०७६ फागुन १८ आइतवार

681 

shares

१८ फागुन, काठमाडौँ । केहि समय देखि निरन्तर रुपमा घटबढ हुँदै आइरहेको सुनको मूल्य तीनदिन देखि यता घट्दै आएको छ ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज आइतबार सुनको मूल्य १२ सयले घटेको हो ।

शुक्रबार छापावाला सुन ७९ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज आइतबार १२ सयले घटेर तोलामा ७८ हजार रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनपनि घटेर तोलाको ७७ हजार ७ सय पुगेको छ ।

आजको बजारमा सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार ८ सय ८० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज २० रुपैँयाले घटेर तोलामा ८ सय ६० रुपैँयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार ११:३० मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...