back
CTIZAN AD

म्यादै तोकेर एक्कासी किन फिर्ता बोलाईयो चीनका लागि नेपाली राजदूत पौड्याललाई ?

वि.सं.२०७६ फागुन १९ सोमवार

792 

shares

१९ फागुन, काठमाण्डौं । सरकारले चीनका लागि नेपाली राजदूत लिलामणि पौड्यालाई फिर्ता बोलाएको छ । उनको स्थानमा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेलाई पठाउन सिफारिस गरिएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई १५ दिनको म्याद दिएर फिर्ता बोलाउने निर्णय गरेको हो । यसबारे अघिल्लो बैठकमा छलफल भएको थियो । उनलाई फिर्ता बोलाउनुको कारण भने खुलाईएको छैन । बैठकमा पनि यसबारे छलफल नभएको एक मन्त्रीले बताएको सोमबारको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेका बेला राजदूत पौड्याललाई फिर्ता बोलाएर नयाँ राजदूत पठाउन सिफारिस गरिएको छ । संसदीय सुनुवाइ तथा चीनको सहमतिलगायत प्रक्रियाले पाण्ेडलाई जिम्मेवारी सम्हाल्न कम्तिमा दुई महिना लाग्नेछ ।

वि.सं.२०७६ फागुन १९ सोमवार ०८:२३ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...