back
CTIZAN AD

दोस्रो टेस्टमा पनि भारत ७ विकेटले पराजित, न्यूजिल्याण्डले जित्यो श्रृखला

वि.सं.२०७६ फागुन १९ सोमवार

837 

shares

१९ फागुन, काठमाडौँ । भारत र न्यूजिल्याण्ड बिच भएको दोस्रो टेस्टमा पनि भारत ७ विकेटले पराजित भएको छ ।

टस हारेर पहिलो ब्याटिङ्ग गरेको भारतले आफ्नो पहिलो इनिङ्गमा २४२ रनमा सबै विकेट गुमाएको थियो । त्यसपछि ब्याटिङ्ग गर्न आएको न्यूजिल्याण्डले पनि आफ्नो पहिलो इनिङ्गमा २३५ रन बनाएको थियो ।

पहिलो इनिङ्गमा ७ रनले लिड लिएको भारतले आफ्नो दोस्रो इनिङ्गमा १२४ रन मात्र बनाउन सक्यो । भारतको पहिलो इनिङ्गको ७ रन र दोस्रो इनिङ्गको १२४ रन जोड्दा न्यूजिल्याण्डले जितका लागि १३२ रनको लक्ष्य पाएको थियो ।

भारतले दिएको १३२ रनको लक्ष्य न्यूजिल्याण्डले ३६ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । जितसँगै न्युजिल्याण्डले २ खेलको टेस्ट श्रृखलामा भारत विरुद्ध २–० ले नैँ जित निकालेको छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार ११:०४ मा प्रकाशित

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...