back
CTIZAN AD

कोरोनाविरुद्ध संसदमा विशेष प्रस्ताव पेश, गगनको सरकारलाई यस्तो सुझाव

वि.सं.२०७६ फागुन २३ शुक्रवार

825 

shares

२३ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठकमा कोरोना भाइरस सक्रमणविरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेका हुन् । उनले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले तयारी गर्न ढिलाइ गर्न नहुने बताए ।

प्रस्ताव पेश गर्ने क्रममा थापाले अस्पतालको अवस्थामाथि प्रश्न समेत उठाएका छन्। थापाले पेश गरेको जरुरी सार्वजनिक पस्तावको समर्थनमा सञ्चयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र डा नारायण खड्काले समर्थन गरेका थिए। संसदमा बोल्दै अधिकांश सांसदले संक्रमण रोक्न तयारी नहुँदा जनताको असन्तुष्टि बढेको बताए ।

कोरोना संक्रमण बढ्दै जाँदा मास्को अभाव, कालोबजारीप्रति सरकारको ध्यानाकर्षण सांसदले गराएका छन्। कोरोनाप्रति सचेत हुन सरकारले नसकेको भन्दै सांसदले आपत्ति जनाएका छन्।

वि.सं.२०७६ फागुन २३ शुक्रवार १४:०८ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...