
२७ फागुन, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय , शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना प्रकाशित गरेको छ ।
केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसम्बन्धीे गत शुक्रबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक विद्यालयहरुलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसम्बन्धी सूचना सार्वजनिक गरेर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम गर्न ईच्छुक सार्वजनिक विद्यालयहरुलाई परियोजना प्रस्ताव पेश गर्ने भनिएको थियो ।
उक्त सूचना अनुसार निम्न ढाँचाको फाराम भरि उपलब्ध गराउन भनिएको छ ।
वि.सं.२०७६ फागुन २७ मंगलवार ११:५० मा प्रकाशित