back
CTIZAN AD

एनआरएनए केन्याले मनायो एकैसाथ होली र अन्तराष्ट्रिय श्रमिक महिला दिवस

वि.सं.२०७६ फागुन २७ मंगलवार

831 

shares

२७ फागुन, केन्यां । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले एकैसाथ फागुपूर्णिमा र ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।

केन्याको नैरोबिमा ८ मार्चका दिन आयोजित उक्त कार्यक्रममा संघका अध्यक्ष सुरज डुम्रे र शिवलाल अधिकारीद्धारा आयोजित उक्त कार्यक्रममा महिला दिदीबहिनीहरुको हक अधिकारका बारेमा संघकी सचिव लक्ष्मी बलुन, महिला संयोजक श्रीमती कुमारी जिसी, श्रीमती गंगा वस्याल रेग्मी, श्रीमती शोभिता बस्नेत, कविता अधिकारीलगायतले आ–आफ्ना विचार राखेका थिए ।

नैरोबिमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबीच रंगको पर्व फागुपूर्णिमा भव्यरुपमा आपसी मेलमिलाप र हर्षोल्लासका साथ शुभकामना आदान प्रदान गरेर मनाइएको हो ।

कार्यक्रममा अध्यक्ष सुरज डुम्रे र महासचिव टिका धितालले अन्तराष्ट्रिय श्रमिक महिला दिवस र फागुपूर्णिमाको शुभकामना दिएका थिए ।

उपाध्यक्ष शिवलाल अधिकारीले आफ्नी सुपुत्री साक्षी अधिकारीको शुभ जन्मोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ११:४१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...