back
CTIZAN AD

यस्तो छ, माध्यामिक तह नेपाली विषयको खुला प्रतियोगितात्मक विषयगत परीक्षाको पाठ्यक्रम- २०७६

वि.सं.२०७६ फागुन २९ बिहीवार

1.9K 

shares

२९ फागुन, काठमाडौँ । शिक्षक सेवा आयोगले नयाँ पाठ्यक्रम २०७६ प्रकाशित गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली २०५७ को दशौं संशोधन २०७६ असोज १३ गते भएको हो । नियमावली संशोधन भएसँगै अब स्थायी शिक्षक सेवा आयोगको पाठ्यक्रम २०० पूर्णाङ्कको  भएको छ । यस अन्तर्गत स्थायी शिक्षक हुनका लागि सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ ।

दशौं संशोधन भएसँगै अब पहिलो चरण (वस्तुगत) परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरु मात्र अब अर्को चरणको परीक्षामा सहभागी हुन पाउने भएका छन् । दशौं संशोधन हुनुअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो । यसै अनुसार दोस्रो चरणको परीक्षा विषयगत परीक्षा अन्तर्गत १०० पूर्णाङ्कको  नेपाली विषयको पाठ्यक्रम निम्नअनुसार रहेको छ ।

माध्यामिक तह नेपाली विषयको खुला प्रतियोगितात्मक विषयगत परीक्षाको पाठ्यक्रम २०७६

वि.सं.२०७६ फागुन २९ बिहीवार ११:१३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...