back
CTIZAN AD

पोखरामा कोरोना संक्रमण देखिएपनि सरकारले सूचना लुकाएको सांसद यादवको आरोप

वि.सं.२०७६ फागुन २९ बिहीवार

747 

shares

२९ फागुन, काठमाडौं । समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादव कोरोनाको संक्रमणबारे नेपाल सरकारले सूचना लुकाएको आरोप लगाएका छन् । विहीवार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सांसद यादवले सरकार कोरोनाबारे गम्भीर नभएको आरोप पनि लगाए ।

पोखरा अन्तर्राष्ट्रिय बिमानस्थल निर्माणमा खटिएका केहि कर्मचारीमा कोरोनाको संक्रमण देखिएको सूचना आफूलाई आएको भन्दै यादवले सरकारले उक्त सूचना लुकाएको आरोप लगाए । क्वारेन्टाईनमा राखिएका ७, ८ जना चिनीयाँ कर्मचारीमा कोरोना संक्रमण देखिएकोबारे स्पष्ट धारण सार्वजनिक गर्न सरकारसँग उनले माग गरे ।

उक्त बिमानस्थलमा काम गर्ने नेपाली कामदार कोरोनाको डरले काम छोडेर घरमै बसेको उनले दाबी गरे । स्थानिय कर्मचारी पनि त्यहाँ जान नमानेकोले सरकारले त्यहाँको बस्तुस्थीति बुझेर आवश्यक तयारी गर्नुपर्ने उनको माग थियो ।

वि.सं.२०७६ फागुन २९ बिहीवार १२:१२ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...