back
CTIZAN AD

कोरोना भाइरसबारे सजग गराउँदै नेपाली दूतावास जापानले जारी गर्यो जरुरी सूचना

वि.सं.२०७६ चैत १ शनिवार

762 

shares

१ चैत, जापान । जापानस्थित नेपाली दूतावासले जापानमा कार्यरत नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जरुरी सूचना जारी गरेको छ ।

दूतावासले शुक्रबार उक्त सूचना जारी गर्दै विश्वभरी कोरोना भाइरसले महामारी रुप लिएको तथा जापानमा पनि दिनानुदिन संक्रमण बढ्दै गएको अवस्थामा यसको संक्रमणबाट बच्नका लागि सतर्कता एवं सजगता अपरिहार्य रहेको जनाएको छ ।

यस्तो अवस्थामा दूतावासबाट प्रदान गरिने सेवाहरु प्राप्त गर्नका लागि जापानस्थित नेपालीका लागि निम्नानुसारको व्यवस्था गरिएको पनि दूतावासले जनाएको छ ।

दूतावासले वारेशनामा प्रमाणिकरण र हस्ताक्षर प्रमाणिकरणका लागि सम्बन्धीत व्यक्ति स्वयम् राजदूतावासमा उपस्थिति हुनुपर्ने ।
राहदानी या यात्रा अनुमति पत्र साथै अन्य प्रमाणिकरण गर्न (जन्मदर्ता, विवाहदर्ता, नाताप्रमाणित, सवारी चालक अनुमति प्रमाणिकरण आदि), का लागि आवस्यक पर्ने कागजात रु रदस्तुर राखी हुलाकमार्फत् राजदूतावासको ठेगानामा पठाउनुपर्नेछ ।

साथै नेपाल भ्रमण जानुहुने नेपाली मूलका विदेशी नागरिक एवं विदेशमा बस्ने नेपालीहरुका लागि नेपाल भ्रमण गर्दा निम्नाुसार व्यहोराको जानकारीको लागि अनुरोध छ

यस्तो छ दूतावासद्धारा जारी सूचना

वि.सं.२०७६ चैत १ शनिवार १२:४३ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...