back
CTIZAN AD

नेपाली दूतावास कुवेतले बन्द गर्यो प्रमाणीकरणका सम्पूर्ण काम

वि.सं.२०७६ चैत १ शनिवार

744 

shares

१ चैत, कुवेत । नेपाली दूतावास कुवेतले नेपाली दूतावास गरिदै आएको कामदार माग पत्र (संस्थागत तथा व्यक्तिगत) प्रमाणिकरण सम्बन्धी सम्पूर्ण काम बन्द गरिएको जनाएको छ ।

दूतावासले सुक्रबार (फागुन ३०) गते एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि यी सम्पूर्ण कार्य स्थगन गरिएको बताएको छ ।

कुवेतले भोलीदेखि सम्पूर्ण हवाई सेवा बन्द गर्ने, नेपाली दूतावासले जारी गर्यो यस्तो सूचना

नेपाल सरकारले नोभेल कोरोना भाइरस रोग संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको फाुगन २९ गतेको बैठकले अर्को सूचना जारी नभएसम्म बैदेशिक रोजगारका लागि श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेकोले सोहि निर्णय अनुसार दूतावासले यस्तो निर्णय गरेको दूतावासद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासद्धारा जारी सूचना

वि.सं.२०७६ चैत १ शनिवार १३:०३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...