३० फागुन, काठमाण्डौं । प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायब निरीक्षक पद संख्या ३०३ (तीनसय तीन) मा बढुवा गर्न बसेको बढुवा समितिको बैठकले फागुन ३० गते गरेको निर्णय अनुसार नायब निरीक्षक पदमा बढुवा सिफारीस सूची प्रकाशित गरिएको छ ।
यस्तो छ सूची
वि.सं.२०७६ चैत १ शनिवार १३:२४ मा प्रकाशित






























