back
CTIZAN AD

काठमाण्डौ जिल्ला खेलकुद विकास समिति सदस्यद्वारा पदभार ग्रहण

वि.सं.२०७६ चैत १ शनिवार

2.3K 

shares

१ चैत्र । काठमाण्डौ जिल्ला खेलकुद विकास समिति सदस्यले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

ज्ञानेश्वरको कार्यालय सानो गौचरणमा अध्यक्ष अरुण बस्नेत लगायत चार जना सदस्यहरु रुपा थापा मगर, तप्तराज तिमल्सीना, विनु खड्का, राजेन्द्र अर्यालले पदभार ग्रहण गरेका हुन् । पुर्वअध्यक्ष ध्रुवराज न्यौपाने लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यहरु प्रल्हाद दाहाल,ममिता शेर्पा, निरञ्जन थापा मगर, विकाश श्रेष्ठ र सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शिव देउजाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेल संग सम्बन्धित विभिन्न व्यक्तित्वहरु सहित प्रशिक्षक र कर्मचारीहरुको वाक्लो उपस्थिति थियो ।
कार्यक्रममा पूर्व अध्यक्ष ध्रुर्वराज न्यौपानेले आफुले यो टिमलाई पुर्ण रुपमा सहयोग गर्ने बताए भने अध्यक्ष अरुण बस्नेतले हिजोका राम्रो कुराहरुको अनुसरण गर्दै सवैको सल्लाह लिएर आफुले काम गर्ने बताए ।

वि.सं.२०७६ चैत १ शनिवार १५:३१ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...