back
CTIZAN AD

नेप्से कारोबार अब दैनिक पाँच घण्टा

वि.सं.२०७६ चैत १ शनिवार

1.1K 

shares

१ चैत्र । नेपाल स्टक एक्सचेन्जले कारोबारको समय १ घण्टा थप गरेको छ । नेप्सेले थप्यो धितोपत्र बोर्डको निर्देशनमा १ घण्टा थप गरेको हो । आईतबारदेखि नेप्सेको दैनिक कारोबार समय हालको ११ बजेदेखि ३ बजेसम्मको बदला १०ः३० बजेदेखि ४ः०५ बजेसम्म हुनेछ ।

नेपाल धितोपत्र बोर्डले अत्यन्त जरुरी सूचना जारी गर्दै नेप्सेले बिहान १०ः३० बजेदेखि ११ बजेसम्मको कारोबारलाई प्रि ओपन र त्यसपछि ४ बजेसम्मको समयलाई नियमित कारोबारको समय भनेको छ । त्यसपछिको पाँच मिनेट भने अन्तिम कारोकार समय हुने जनाएको छ । अन्तिम कारोबार समयमा के गर्न पाईने भन्ने कुरा भने स्पष्ट गरिएको छैन ।

शेयरका जानकारहरु समय थप गर्नुभन्दा अनलाईन कारोबार प्रणालीमा आएका समस्याको हल गर्ने र कारोबारलाई श्वस्थ र दुरुस्त बनाउनुपर्ने माग गर्दै आएका थिए ।

वि.सं.२०७६ चैत १ शनिवार १६:४२ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...