२ चैत, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।
बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज चैत २ (मार्च १५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९८ पैसा र बिक्रिदर ११८ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १३१ रुपैयाँ ८० पैसा र विक्रिदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रिदर १४८ रुपैयाँ ९१ पैसा रहेको छ । शुक्रबारको तुलनामा पाउण्डको भाउ झण्डै ३ रुपैयाँ घटेको हो ।
यस्तो छ अन्य मुद्राको भाउ
| Rate Request | archives… | |
| Exchange Rate for 15 March 2020 | ||
|
|
||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Note: Under the present system the open market exchange rates quoted by different banks may differ. |
||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमय दर (हेर्नुहोस् पूर्ण विवरण)
वि.सं.२०७६ चैत २ आइतवार ०८:४५ मा प्रकाशित