back
CTIZAN AD

अमेरिकामा कार दुर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

वि.सं.२०७३ पुस २ शनिवार

1.2K 

shares

mamata

अमेरिकामा कार दुर्घटनामा परि एक नेपाली विद्यार्थीको निधन भएको छ ।
अमेरिकाको उत्तरपश्चिम राज्य वासिङटन राज्यको १९५ राजमार्गमा १५ डिसेम्बरका दिन भएको कार दुर्घटनामा नेपाली विद्यार्थी २१ वर्षीया ममता कंडेलको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ ।
कंडेलले सन २०१४ मा आइडाहो विश्व विद्यालयबाट समाजशास्त्रमा अध्ययन समाप्त गरेकी थिइन् । उनी जाडो मौसममा नेपाल जाने तयारीमा रहेको पनि भर्जिनियामा रहेका उनका आफन्तले बताएका थिए ।

वि.सं.२०७३ पुस २ शनिवार ०४:०५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...