back
CTIZAN AD

आइपिओ निष्कासन गर्न माग गर्दै दुई लघुवित्त कम्पनि पुगे धितोपत्र बोर्ड

वि.सं.२०७६ चैत ५ बुधवार

1.3K 

shares

५ चैत, काठमाण्डौं । आइपिओ निष्कासन गर्न माग गर्दै दुई लघुवित्त कम्पनी धितोपत्र बोर्ड पुगेका छन् ।

धितोपत्रबोर्ड पुग्नेमा फागुन १६ गते समाज लघुवित्त र फागुन २६ गते साधना लघुवित्तले आइपियो निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

समाज लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार आइपिओको अनुमुति मागेको छ । जसको बिक्रि प्रबन्धकका रुपमा शिद्धार्थ क्यापिटललाई दिइने भएको छ ।

त्यसैगरी ७ लाख ७४ हजार आइपिओ जसको बजार मूल्य ७ करोड ७ लाख ८० हजार रुपैयाँ आउने गरी साधाना लघद्धुवित्तको आइपिओ निष्कासनका लागि अनुमति दिन भन्दै बोर्डसमक्ष पुगेको हो । यसको विक्रि प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको पनि बताइएको छ ।

वि.सं.२०७६ चैत ५ बुधवार ०९:५१ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...