back
CTIZAN AD

शुक्रराज ट्रपिकलले अब कोरोनाका बिरामी बाहेक अन्यको उपचार नगर्ने

वि.सं.२०७६ चैत ८ शनिवार

810 

shares

८ चैत, काठमाण्डौं । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले आइतबार देखि कोरोना आशंकाका बिरामी बाहेक अन्यको उपचार नगर्ने जनाएको छ ।

अस्पतालमा अन्य विरामीलाई जोखिम हुने भएकाले यस्तो निर्णय गरिएको अस्पतालका निर्देशक सागरराज पाण्डेले बताएको शनिबारको नागरिक दैनिकमा समाचार छ ।

निर्देशक भण्डारीका अनुसार अस्पतालमा अन्य रोगको उपचारका लागि आउनेहरुले क्लिनक, वीर अस्पताल र टिचिङबाट सेवा लिन सक्नेछन् । यो अस्पतालबाट नियमित सेवा लिइरहेका एचआइभी र क्षयरोग बिरामीले वीर अस्पतालबाट औषधि लिन सक्नेछन् ।

त्यसैगरी कुकुरले टोकेकाहरुले रेबिजको खोप सहरी क्लिनीकबाट लिने व्यवस्था भएको उनले निर्देशक राजभण्डारीले बताए ।

वि.सं.२०७६ चैत ८ शनिवार ०८:२९ मा प्रकाशित

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बुमा पहिरोका कारण ११ परिवार विस्थापित, दुई वडा कार्यालय जोखिममा

सोलुखुम्बु । सोलुखुम्बुमा निरन्तरको वर्षासँगै खसेको पहिरोका कारण दुईवटा वडा...

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

साउनको अन्तिम सोमबारः तीनबजेदेखि नै पशुपतिमा भक्तजनको भिड

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन...

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

चारवटा सवारी साधन एकआपसमा ठोक्किँदा तीन जना घाइते

धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा शनिबार चारवटा...