back
CTIZAN AD

पर्वतमा कोरोनाका लक्षण परीक्षण गर्ने गर्ने चिकित्सकका लागि सुरक्षा सामाग्री भएन

वि.सं.२०७६ चैत ८ शनिवार

846 

shares

८ चैत, पर्वत । पर्वतमा चिकित्सकका लागि आवश्यक सुरक्षा सामाग्री नहुँदा कोरोनाका संभवित लक्षण देखिएका बिरामीको परीक्षण हुन सकेको छैन ।

जिल्ला अस्पताल पर्वतमा तीन बेडको आइसोलेसन वार्ड तयार भएपनि जोखिम देखिएका बिरामीको परीक्षण हुन नसकेको हो ।

इसोलेसन कक्ष तयार गरे पनि संक्रमित भेटिएको खण्डमा उपचार गर्ने चिकित्सकका लागि मास्क र ग्लोब्सबाहेक केही उपलब्ध नभएको अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले जनाए ।

उनले भने, ‘संक्रमितको उपचारका लागि दुई महिना पुग्ने ग्लोब्स र मास्कबाहेक अन्य सुविधा छैन ।’ डा. देवकोटाका अनुसार विकसित मुलुकमा कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सक आफू सुरक्षित रहन डब्लुएचओको नियमअनुसार टाउको देखि खुट्टासम्म गाउन प्रयोग गरेको भएपनि नेपालमा ग्लोब्स र मास्ले मात्र उपचार गर्नुपर्ने अवस्था छ । शनिबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७६ चैत ८ शनिवार ०८:३९ मा प्रकाशित

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

असोजसम्म सरकारले १ खर्ब आन्तरिक ऋण उठाउने

काठमाडाँ । सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म...

अनेमसंघको केन्द्रीय बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

अनेमसंघको केन्द्रीय बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौँ । अखिल नेपाल महिला सङ्गठन(अनेमसंघं)को केन्द्रीय कार्यालयको प्रथम बैठक...

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

वनकाली धर्मशालाको पुनःनिर्माण सुरु, सुनिता डंगोलले गरिन् शिलान्यास

काठमाडौँ । पशुपति क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको वनकाली...

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुन सक्रिय, यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभामाको आजको बैठक, चार विधेयक प्रस्तुत हुने

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज...