back
CTIZAN AD

यसरी जर्वजस्ती ओरालेको थियो सिल्क एयरले नेपाली भूमिमा जहाज

वि.सं.२०७६ चैत ९ आइतवार

897 

shares

९ चैत, काठमाण्डौं । सरकारले लगाएको अस्थायी प्रतिबन्धको वेवास्ता गर्दै सिंगापुरको सिल्क एयरले शनिबार राति ९८ यात्रुलाई काठमाण्डौं ल्याएको छ ।

राति ८ः३० मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको बोइङ ७३७ मा एकजना अष्ट्रेलियाली नागरिक र ९७ जना नेपाली आएका हुन् । एकजना नेपाली नेदरल्याण्डबाट र एकजना अष्ट्रेलियाबाट सिंगापुर ट्रान्जिट हुँदै आएको आइतबारको कान्तिपुर दैनिकमा समाचार छ ।

बंगलादेशको आकासमा आइपुगेपछि उक्त जहाजलाई त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले फिर्ता जान निर्देशन दिएको थियो तर पाइलटरले रिफ्युल गर्नुपर्ने बताएपछि एटिसीले काठमाण्डौं ओर्लन अनुमति दिएको थियो । एटीसी प्रशासनले ओर्लन नदिएपछि यात्रुले होहल्ला गरेक थिए । यात्रुले नर्फकने भन्दै नाराबाजी गरेपछि पाइलटले ‘होहल्ला र त्रासका बीच जहाज उडाउन नसक्ने’ सन्देश एटिसीलाई पठाएका थिए । त्यसपछि राति ११ बजे सबै यात्रुलाई ओराल्न अनुमति दिएको थियो ।

ओर्लिएका सबै जनालाई १४ दिनको क्वारेन्टाइनमा पठाइएको छ । उनीहरुलाई सेनाका चिकित्सकको निगरानीमा राखिएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार ०८:५२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...