back
CTIZAN AD

कोरोना भाइरस सम्बन्धी जनचेतना जगाउँदै विवेकशीले नेपाली दलले सुरु गर्यो हटलाइन सेवा

वि.सं.२०७६ चैत १० सोमवार

756 

shares

१० चैत, काठमाण्डौं । विवेकशील नेपाली दलले कोरोना भाइरस सम्बन्धी जनचेतना जगाउने उद्धेश्यले हटलाइन सेवा सुरु गरेको छ ।

यदि कसैलाई कोरोना सम्बन्धी जिज्ञासा भएमा वा समस्यामा परेमा म्यासेज, फोन गर्न सक्ने भन्दै हटलाइन सेवा सुरु गरेको जानकारी दिएको छ ।

दलले हटलाइन टोलीमा डाक्टर नर्स, जनस्वास्थ्यकर्मी लगायतले कोरोना भाइरस सम्बन्धी सुझाव तथा सल्लाह दिने जानकारी पनि गराएको छ ।

यसैबीच दलले कतारमा पनि हटलाइन सेवा सुरु गरेको जनाएको छ । कतारका लागि ‘विवेकशील नेपाली कोरोना कोर्डिनेशन कमिटि’ गठन गरेको छ । यदि कतारमा रहेका नेपालीले कोरोना भाइरसका बारेमा जिज्ञासा वा समस्या भएमा निम्न नम्बरमा सम्पर्क गर्न सक्ने पनि दलले जनाएको छ ।

नेपालमा सम्पर्कका लागि ९८४३९३३८०५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत १० सोमवार १८:४७ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...