back
CTIZAN AD

तपाईहरू फेल हुनुभयो भने देश फेल हुन सक्छ – नेता शाह

वि.सं.२०७६ चैत १३ बिहीवार

969 

shares

१३ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका नेता ऋषिकेश जंग शाहले सरकारलाई गम्भिर बन्न आग्रह गर्दै सुझावहरु दिएका छन् । यो बेला आफ्नो क्षमता प्रर्दशन गर्ने बेला भएको भन्दै उनले सरकारलाई सर्तक समेत गराएका छन् । उनले भनेका छन् ‘तपाईहरू फेल भयो भने देश फेल हुन सक्छ ।’

उनले सरकारलाई दिएको सुझाव यस्तो छ :
सरकारलाई विनम्र सुझाव, सरकार संचालन गर्ने सल्लाहकारज्यूहरू, तपाईहरूले देश बन्द गरेको बेला
देशमा जनतालाई आऊने समस्याहरू के के हुन सक्छन सुची तयार गर्नुहोस अनि समाधानका उपायहरू, लिपिबद्ध बनाएर राख्नुस । आफनो योग्यता देखाउनूस । तपाईहरू फेल भयो भने देश फेल हुन सक्छ ।

समस्या न १

सबै तिर बन्द छ । केहि दिनमा घर भित्र चामल दाल ग्यास सकिने छ। सहरमा आपूर्ति व्यवस्था सुचारु गर्ने बारे योजना बनाउनुस् ।

समस्या न २

देश कोरानाका कारण बन्द छ। सहर बजार पसल सबै बन्द छ । रिचार्ज कार्ड छैन । एकआपसमा सम्पर्क गर्नु जनताको आबस्यकता र अधिकार हो । त्यसैले यो संकट अवधिभर जनतालाई पूर्ण रूपले संचार सेवा निःशुल्क उपलब्ध गराउनुस । यो संकटको बेला आफ्ना मालिकहरूसँग व्यापार गर्न मिल्दैन । यो अनुरोध हैन जनताको आदेश हो ।

वि.सं.२०७६ चैत १३ बिहीवार १०:४९ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...