back
CTIZAN AD

चिलीमा हामी सुरक्षित छौँ, आवश्यक परे सम्पर्क गर्नुहोला

वि.सं.२०७६ चैत १३ बिहीवार

834 

shares

१३ चैत्र । संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) बारे विभिन्न देशमा रहेका नेपालीहरुले आफ्नो अवस्थाबारे जानकारी गराइरहेका छन् । यसैक्रममा दक्षिण अमेरिकी मुलुक चिलिमा नेपालीहरु सुरक्षित रहेको जनाइएको छ । मानृभूमिका लागि नेपाली राष्ट्रिय समिति सान्तिएगो दे चिलीका संयोजक सरोज अर्यालले चिलीमा रहेका नेपालीहरु सुरक्षित रहेको जनाएका हुन् ।

प्रैस विज्ञप्ती जारी गर्दै संयोजक अर्यालले अहिलेसम्म नेपाली मुलका कुनै पनि नागरिक कोरोना भाइरसबाट संक्रमित नभएको जानकारी दिएका हुन् ।

आ–आफ्नो ठाउँमा सुरक्षित रहन र समस्या आइपरेको खण्डमा सम्बन्धित देशमा रहेको नेपाली कुटनीतिक निकाय, स्थानीय सामाजिक संघसंस्था अथा नजिकका नेपाली नागरिकलाई सम्पर्क गर्न अनुरोध गर्दै उनले समितिको तर्फबाट विनोद केसी(५६–९८२८२७७८२) र सरोज अर्याल (५६–९३६११७००६)मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

विज्ञप्तीमा कोरोना भाइरसविरुद्ध सावधानी अपनाउन नेपाल सरकारले अपनाएका कदमहरु स्वागत योग्य भएको भन्दै समर्थन जनाइएको छ । साथै सरकारले चालेका कदमलाई सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार १०:२४ मा प्रकाशित

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...